वरिष्ठ नेता पौडेल र अमेरिकी राजदूत टेप्लिजबीच भेट

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच पौडेल निवास बोहराटारमा आज भेटवार्ता भएको छ । नेपाल अमेरिकाबीचको द्विपक्षीय हित र आपसी चासोका विषयमा उहाँहरुका बीच कुराकानी भएको थियो । कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले राजनीतिक दलको सहमतिमा संविधान कार्यान्वयन भइरहेको र संशोधनको प्रक्रिया समेत अगाडि बढेको राजदूत … Continue reading वरिष्ठ नेता पौडेल र अमेरिकी राजदूत टेप्लिजबीच भेट